scheduleमगलवार मंसिर २५ गते, २०७५

परीक्षाफल प्रकाशित

काठमाडौं, ६ असार । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७४ मौका समेत) को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

उक्त परीक्षाफल www.educationsansar.com, www.edusanja.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०२ मा डायर गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । साथै एमए सिम्बोल नं. टाइप गरी २४९४९ मा एसएमएस गरेर थाहा पाउने सकिनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob