scheduleमगलवार मंसिर २५ गते, २०७५

पारस ‘सरकार’को जयजयकार !

काठमाडौँ, १० असार ।  हिरोको खोजीमा भौँतारिरहन्छन्, नेपाली ।

भनेजस्तो नभेटिए भिलेनलाई नै हिरोको कोटिमा राख्न कन्जुस्याइँ गर्दैनन् ।

उदाहरण पुर्वराज पारस शाह नै छदैछन् ।

यी भुपु श्री ५ काठमाडौंमा ट्राफिक प्रहरीबाट रु पाँच सयको चिट काटिएर चर्चामा मात्रै आएका के थिए, गोरखाली पञ्चकन्याको शुभस्वागत सत्कार पाईसकेछन् ।

पुरानो राजधानीमा पारस सरकारको फुलमाला पन्चेबाजा, मोटरसाईकल र्यालीसहित धुमधाम जयजयकार भएछ ।

अनलाई पोर्टनलले त फोटोफिचर नै गरे । नेपाल साप्ताहिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob