scheduleशुक्रवार जेष्ठ १२ गते, २०७४

TAG

Tag: इक्यान शैक्षिक मेला
    पर्यटकीय नगरी पोखरामा चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु
    पर्यटकीय नगरी पोखरामा चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु
    इक्यान शैक्षिक मेला

    पोखरा, २७ पुस । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीद्वारा आयोजित चौथोे ‘इक्यान शैक्षिक मेला–२०७३’ बुधबार सुरु भएको छ । पोखरा सभागृहमा सञ्चालित मेलाको क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अधिकारीले पछिल्लो समय उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढिरहेको बताए । ‘सकेसम्म आफ्नै देशमा अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘विदेशमा गएर अध्ययन गरेपनि पछि आफ्नै देशमा फर्किएर सेवा गर्नुपर्छ ।’ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले राज्यको नीति नियम भित्र रहेर इक्यान सदस्यहरुले परामर्श प्रदान गरिरहेको बताए । ‘विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी इक्यानले मेला आयोजना गरिरहेको छ,’ उनले भने, ‘राजधानी बाहिर पोखरामा आयोजित इक्यान मेला विद्यार्थी र अभिभावकबीच लोकप्रिय बनेको छ ।’ इक्यान कास्कीका अध्यक्ष मीलन तिवारीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा मेलाका संयोजक रमेश थापा र सचिव भुवन क्षेत्री लगायतले बोलेका थिए । नमस्ते इन्स्टिच्युटको...

  • इक्यान शैक्षिक मेला
    इक्यान शैक्षिक मेला सम्पन्न

    आजको लोकप्रिय

    Vianet
    Vianet

    विश्व More

    जीवन शैली More

    साहित्य More

    प्रवास More

    स्वास्थ्य More

    पत्रपत्रिकाबाट More

    default-addImage
    default-addImage