scheduleसोमवार आषाढ़ ११ गते, २०७५

TAG

Tag: ज्योति दनुवार
    सामाजिक लोकतन्त्र, बाबुराम र वियोन्ड द बक्स
    सामाजिक लोकतन्त्र, बाबुराम र वियोन्ड द बक्स
    ज्योति दनुवार

    नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईका बारे विचार विश्लेषण हुनु कुनै नयाँ कुरो हैन । तर यही समयमा केही नयाँ कुराहरु आएका छन् । केहीले उनलाई नेपालको राजनीतिक मुलधारबाट ‘रिङ्ग आउट’ भएको भनेर भनेका छन् । तर यसरी भन्दा उहाँप्रति न्याय भएको जस्तो लागेन । हो, उनलाई सत्ता राजनीतिबाट गणितिय हिसाबले तत्काललाई बाहिर भयो भनेर भनियो भने कुरो ठीकै होला । तर यत्ति निष्कर्षका साथ पुर्णविराम लगाईयो भने त्यो फेरी बालसुलभ विचार मात्र ठहरिनेछ । बाबुरामको चाप्लुसी गर्नुपर्ने ईच्छा र कारण दुवै मसंग छैन । तर एउटा आम नेपालीको लेन्स लगाएर उनको व्यक्तित्व र नेतृत्वको ‘अडिट’ गर्न मन लाग्यो । बाबुरामका थुप्रै कमी कमजोरी छन् र होलान् । तर उनको व्यक्तित्व र नेतृत्वलाई सारांशमा भन्नुपर्‍यो भने, भन्नैपर्ने हुन्छ ‘ईट ईज वियोन्ड द बक्स’ । एउटा यस्तो नेपाली राजनैतिक व्यक्तित्व, जसले आजसम्मको दिनमा सबैप्रकारका राजनीतिक र वैयक्तिक/लौकिक रोमान्च (एडवेन्चर)को अनुभव प्राप्त गरिसकेका छन् । उनले व्यक्तिगत रुपमा पाउनुपर्ने...

  • ज्योति दनुवार
    के अब चमत्कार होला ?

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob