TAG
-
नेपाल चेम्बर अफ कमर्ससार्वजनिक बिदा कटौतीपछि नीजि क्षेत्रबाट खुसी व्यक्त
-
नेपाल चेम्बर अफ कमर्सचेम्बरको विश्वास- नयाँ सरकार आर्थिक समृद्धिको दिशामा अगाडि बढोस्
-
नेपाल चेम्बर अफ कमर्सबिजनेश फ्लपपछि संस्थागत छातामुनि व्यवसायीहरु
-
नेपाल चेम्बर अफ कमर्सचेम्बरको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ निर्वाचित
-
नेपाल चेम्बर अफ कमर्सनेपाल चेम्बर एक्स्पो–२०१७ आयोजना गर्दै नेपाल चेम्बर अफ कमर्स
-
नेपाल चेम्बर अफ कमर्सपसल शिलबन्दी गरेको भन्दै चेम्बरको ध्यानाकर्षण

प्रधानमन्त्रीको भारत भ्रमणकासाथ चेम्बरका नौ व्यवसायी भारत जाँदै, को-को ?
नेपाल चेम्बर अफ कमर्स
काठमाडौं, २१ चैत । शुक्रबारदेखि हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी हुने भएका छन् । भ्रमणमा सहभागी हुने चेम्बरका पदाधिकारीहरुमा उपाध्यक्षहरु दीपक मलहोत्रा, इच्छाराज तामाङ्ग, नरेश श्रेष्ठ र भाष्करराज राजकर्णिकार रहेका छन् । साथै भ्रमणमा सहभागी हुने कार्यसमिति सदस्यहरुमा डा.अन्जान शाक्य, भीमलाल पौड्याल, निरज राई र उर्मिला श्रेष्ठ रहेका छन् ।