scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

TAG

Tag: बुद्धि तामाङ
    राजनीतिक इमान्दारिता नभएसम्म केही हुन्न
    राजनीतिक इमान्दारिता नभएसम्म केही हुन्न
    बुद्धि तामाङ

    बुद्धि तामाङम प्रत्येक वर्ष नेपाल जान्छु । आशा लाग्नेगरी अब चाहिँ केही होलाजस्तो छ भन्ने भान हुने गरी केही भएको देखिन्न । लोडसेडिङ हटाउने काम बाहेक । नेताहरुको भाषण, लेख र अन्तरवार्ता हेर्दा हामी सबैको मन उद्देलित हुन्छ। आशाको सन्चार हुन्छ । तर, जब वहाँहरुको चिन्तन, कार्यशैली र व्यवहार हेर्छौं, निराशा बाहेक केही पाइन्न । आमूल परिवर्तनको कुरा गर्दैमा हाम्रो पुस्ताको समय बित्यो । राजनीतिक परिवर्तन पनि भयो तर, जबसम्म सोचाइ, चिन्तन र व्यवहारमा आमूल परिवर्तन आउँदैन तबसम्म केही हुने देखिन्न । त्यो परिवर्तन नेतृत्वबाट सुरु हुनुपर्छ । मान्छेहरुमा समाजलाई कति योगदान दिने वा राज्यलाई के दिने भन्ने होइन समाजबाट र राज्यबाट कति लिन सकिन्छ भन्ने मै होड्बाजी छ । उदाहरणको लागि मेरो गाउँमा पहिला भूकम्प आउने बेलामा करिब आठ सयको हाराहारीमा घर धुरी थियो अहिले बढेर तीन हजार नाघेको कुरा छ । सामाजिक अगुवा भन्नेहरु नै यस्ता काममा सक्रिय छन् । सबै लुट्न मै ब्यस्त छन् । जबसम्म व्यक्ति धनी बनी रहने तर सामाजिक क्षेत्र र राज्य कमजोर...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob