scheduleशनिवार आश्विन ४ गते, २०७६

संसारकै महंगो कफी बन्छ हात्तीको गोबरबाट!

coffee from stool of elephantएजेन्सी । के तपाईं कफीको सौखिन हुनुहुन्छ ? के संसारकै महँगो कफी चाख्ने रहर तपाईंलाई छ ? छ भने सुनिहाल्नुस्, हात्तीको गोबरबाट बनेको कफी संसारकै सबैभन्दा महँगो हुन्छ ।

हात्तीको गोबरबाट ब्ल्याक आइबरी कफी बन्ने गर्छ । यस्तो एक कप कफीको मूल्य ४२ सय ६७ रुपैयाँजति पर्छ ।
हात्तीको गोबरबाट कफी बनाउने आइडिया सबैभन्दा पहिले फुराउने व्यक्ति हुन,क्यानडाको व्यापारी ब्लेक डिंकिन ।

ब्लेकले हालसालै विकास गरेको कफी उत्पादनको यो नयाँ तरिकाको खिल्ली पनि खुब उडाइएको छ । तर उनी स्वयं भने यसर्लाइ अझ विकास गर्ने र यस्तो कफीको बजारलाई अझ विस्तार गर्ने योजनामा छन्न । नयाँ पत्रिका दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage