scheduleआइतवार आश्विन ११ गते, २०७७

विहेअघि सेक्स गरौं वा नगरौं, मेरो मर्जी– दीपिका (भिडियोसहित)

एजेन्सी । महिला सशक्तिकरणलाई बढावा दिनका लागि भारतको एक चर्चित म्यागेजिनले एक भिडियो तयार पारेको छ ।

हालै युट्युवमा लञ्च गरिएको ‘माई च्वाइस’ नामक भिडियोमा चर्चित बलिउड नायिका दीपिका पादुकोण अन्य ९८ महिलाका साथ अधिकारका कुरा उठाउँदै गरेको देखिन्छिन् ।
Deepika
भिडियोमा दीपिका भन्छिन्, ‘म आफ्नो मर्जी अनुसार जीवन जीउन चाहन्छु । जस्तो चाहन्छु त्यस्तै कपडा लगाउँछु, पुरुषसँग प्यार गरौं वा महिलासँग यो पनि मेरो अधिकार हो । विवाह अघि सेक्स गरौं वा विवाह पछि गरौ अथवा गर्दै नगरौं यो पनि मात्र म स्वयम्मा निर्भर छ ।’

ब्ल्याक एण्ड ह्वाइट फम्र्याटमा तयार पारिएको यस भिडियोको निर्माण दिनेश विजानले गरेका हुन् ।

भिडियो:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय