scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

आईपीएलबाट फिर्ता हुने केकेआरको धम्की !

sunil_narineकोलकत्ता, १७ चैत । डिफेन्डिङ च्याम्पियन कोलकत्ता नाइट राइडर्स ‘केकेआर’ले आईपीएल आठबाट आफ्नो नाम फिर्ता लिने धम्की दिएको छ ।

टिमको तुरुपको एक्का मानिने अफ स्पिनर सुनिल नारायनको बलिङ एक्सन पुनः परीक्षण गर्नु पर्ने बीसीसीआईको अभिव्यक्ति पछि केकेआरले आईपीएल नै नखेल्ने धम्की दिएको हो ।

आईपीएल ७ का दौरान अवैध बलिङ एक्सनका कारण नारायन प्रतिबन्धमा परेका थिए । उनले आफ्नो बलिङ एक्सन सुधारेपछि आईसीसीले पुनः खेल्न अनुमति दिइसकेको छ ।

तर बीसीसीआईले भने आईपीएल ८ अघि पुनः एक पटक नारायनको बलिङ एक्सन जाँच गर्ने बताएपछि केकेआर व्यवस्थापन असन्तुष्ट भएको हो । बीसीसीआई अध्यक्ष जगमोहन डालमियाले बिनाकार नारायनलाई निसाना बनाउन खोजेको केकेआरको आरोप छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage