scheduleशनिवार कार्तिक २ गते, २०७६

मौका–मौकाभन्दै अफ्रिदीले यसरी उडाए भारतको मजाक (भिडियोसहित)

Afridiकराँची । भारतले विश्वकपको सेमीफाइनलमा पराजय भोग्दा पाकिस्तान र बंगलादेशमा बेग्लै खुसीको सञ्चार भयो । भारतसँग पराजित भएका दुबै टोलीले जब भारत पनि हा¥यो तब, राहतको स्वास लिए ।

यस्तैमा पाकिस्तानका स्टार क्रिकेटर शहिद अफ्रिदीले भारतको मजाक उडाएका छन् । उनले ‘मौका–मौका’ भन्दै भारतप्रति व्यङ्ग्य गरे ।

भारत सेमीफाइनलमा पराजित भएकोमा केन्द्रित टेलिभिजन शो मा अफ्रिदीसँग प्रतिक्रिया मागिएको थियो । तब, अफ्रिदी मौका–मौका भन्दै गुनगुनाउन थाले ।

हाँस्दै अफ्रिदीले मौका–मौका भनेपछि हलमा रहेका दर्शकहरुले गडगडाहट ताली बजाएर साथ दिएका थिए । एक छिन हाँसो नै गुञ्जिएको थियो ।

यो पनि पढ्नुहोस्: ‘क्या हुआ तेरा मौका ?’ भन्दै बंगलादेश र पाकिस्तानबाट फोन आएपछि बीसीसीआई हैरान (भिडियोसहित)
भिडियो: 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage