scheduleआइतवार आश्विन २६ गते, २०७६
Dashaian

आईपीएलमा नबिकेपछि इंग्ल्याण्ड हानिए पुजारा !

cheteshwar-pujaraएजेन्सी । आगामी सातादेखि सुरु हुने आईपीएलका लागि कुनै पनि टिमले खरिद नगरेपछि भारती टेष्ट टिमका महत्वपूर्ण सदस्य चेतेश्वर पूजारा इंग्ल्याण्ड हानिने भएका छन् ।

उनी इंग्लीश काउण्टी टिम योर्कशायरमा अनुबन्धित भएका छन् । योर्कशायका सिनियर ब्याट्सम्यान युनिस खानले अन्तिम समयमा आएर नखेल्ने बताएपछि पुजारालाई अनुबन्धन गरिएको छ । पुजाराले अघिल्लो सिजन डर्बीशायरबाट खेलेका थिए ।
काउन्टी क्रिकेट खेल्न पुजाराले भारतीय क्रिकेट बोर्ड बीसीसीआईको अनुमतिसमेत पाईसकेका छन् । योर्कशायरबाट काउण्टी खेल्ने पुजार सचिन तेन्दुल्कर र युवराजसिंह पछि तेस्रो भारतीय खेलाडी हुनेछन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage