scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

उपचारको क्रममा खानको ज्यान गयो

दमौली, १९ चैत । तनहुँको शुक्ला गण्डकी नगरपालिका–३ दुलेगौंडामा नम्बर नखुलेको एक सवारी साधनले तीन दिनअघि ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँका एक बालकको बिहीबार मृत्यु भएको छ ।

यही चैत १७ गते उक्त सवारी साधनले स्थानीय अरमान खानलाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । उनको पोखराको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage