scheduleशुक्रवारबैशाख १० गते, २०७८

आयो रेशम फिलिलीको धमाकेदार ट्रेलर

Resham Fililiकाठमाडौं, २१ चैत । पारी त्यो डाँडामाथि भन्ने गीतबाटै चर्चाको शिखरमा रहेको चलचित्र रेशम फिलिलीले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ ।

उत्कृष्ट दृश्य र संवादले भरिएको ३ मिनेट ५ सेकन्ड लामो फिल्मको ट्रेलरले दर्शकको मन तान्ने देखिएको छ । आगामी वैशाख ११ गतेदेखि रिलिज हुने फिल्मको निर्माता माधव वाग्ले रहेका छन् ।

हेर्नुहोस् ट्रेलर

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay