scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

करेन्ट लागेर जनकपुरमा चार मदजुरको मृत्यू

धनुषा, २१ चैत्र । जनकपुरमा निर्माणधीन घरमा काम गरिहेका चार मजदुरको करेन्ट लागेर ज्यान गएको छ । जनकपुर–१६ स्थित मनोज यादवको घर बनाइरहेको मजदुरको सेफ्टी ट्यांकी नजिकै करेन्ट लागेर मृत्यू भएको हो ।

मृत्यू हुनेमा धनुषा औरहीका अरुण साह, बैंग्गा शिवपुरका सुनिल दास र सोही स्थानका मिलन मण्डल रहेका छन् भने एकजना मजदुरको पहिचान हुन सकेको छैन । घटनास्थलमा पुगेको प्रहरीले सेफ्टी ट्यांकी फुटाएर शव निकालेको जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage