scheduleआइतवार आश्विन ११ गते, २०७७

जब पाईन्ट नै नलगाई सडकमा निस्किइन गायिका !

lady-gaga1एजेन्सी । चर्चित पपस्टार लेडी गागा आफ्ना विभिन्न हर्कतका कारण बारम्बार चर्चामा आइरहन्छिन् । एक पटक फेरी उनले यस्तै कदम चालेकी छिन् ।
युएस म्यागेजिनमा छापिएको रिपोर्टका अनुसार हालै उनी मात्रै टीशर्ट र स्याण्डिलमा सडकमा भेटिइन् । झट्ट देख्नेहरुले सोचे सायद उनले पाईन्ट लगाउनै पो भुलिन् कि ! तर, बास्तविकता त्यस्तो थिएन । उनले जानीजानी यस्तो हर्कत गरेकी थिइन् ।
उनले आफ्नो यस्ता उट्पट्याङ कामका कारण चर्चा बटुलेको यो पहिलो पटक होइन । उनले यसअघि पनि कैयन पटक यस्ता हर्कत गरिसकेकी छन् । अब उनको यस्तो शिलशिला कहिलेसम्म रहला त्यो भने हेर्न बाँकी नै छ ।

lady-gaga

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय