scheduleशुक्रवार आषाढ़ २६ गते, २०७७

नाच्दा नाच्दै सलमानकी भाउजूको ब्लाउज फुस्किएपछि

काठमाडौं, ३ वैशाख । बलिउड स्टार सलमान खानकी भाउजूसमेत रहेकी अभिनेत्री मलाइका अरोडा खानको चर्चित टेलिभिजन शो ‘इण्डियाज गट ट्यालेन्ट–६’ मा नृत्य गर्दैगर्दा ब्लाउज फुस्किएपछि बलिउडमा हल्लिखल्लि मच्चिएको छ ।

malaika

जज करन जौहर तथा किरण खेरको उपस्थितिमा भएको नृत्यमा मलाइकाको ब्लाउज फुस्किएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

नृत्य गर्दा गर्दै ब्लाउज उत्रिएपछि मलाइका दौडेर स्टेजको पछाडि लुकेकी थिइन् । सार्वजनिक स्थलमा अभिनेत्री लज्जित हुनपरेको यो पहिलो घटना भने होइन । यसअघि पनि अभिनेत्री दिपिका पादुकोण कटरिना कैफ, आलिया भाटलगायत निकै अभिनेत्री सार्वजनिक कार्यक्रममा यस्तै समस्याको सामना गर्न बाध्य भइसकेका छन् ।

भिडियो :

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय