scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

मलेसियामा कामदार पठाउन रोकिने

malaysiaकाठमाडौं, ४ वैशाख । सरकारले नेपाली कामदारको पहिलो श्रम गन्तब्य बन्दै आएको मलेसिया जान रोक लगाउने तयारी गरेको छ ।

मलेसियामा पछिल्लो समय नेपालीले दुख पाउने र त्यहाँका जेल तथा घरफिर्ति केन्द्रमा समेत बेइज्जतीपूर्ण यातना दिने गरिएको सार्वजनिक भएपछि यस्तो तयारी गरिएको हो ।

यसका लागि मलेसिया सरकारसँग पत्राचार भइसकेको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage