scheduleमगलवार आषाढ़ ३० गते, २०७७

गर्लफ्रेण्डसँगै मिडियाको नजरमा परे वरुण

varunएजेन्सी । बलिउड एक्टर वरुण धवन आफ्नी प्रेमिका नताशा दलालका साथ पत्रकारको क्यामेरामा कैद भएका छन् । आफ्नो प्राइभेट लाईफलाई हमेशा मिडियाको नजरबाट टाढा राख्ने वरुण एक अपार्टमेन्टबाट प्रेमिकासँग बाहिरिँदै गर्दा मिडियाको नजरमा परेका हुन् ।
अपार्टमेन्टबाट निस्किएपछि उनीहरु तुरुन्तै कारमा बसे । बरुण फ्रन्ट र नताशा ब्याक सिटमा बसेका थिए । यद्यपी वरुणले नताशासँगको रिलेशनका बारेमा कहिले पनि खुलेर कुरा गरेका छैनन् ।

स्टूडेन्ट फ दिइयर लगायतका हिट फिल्म गरेका धवन हाल रोहित शेट्टीको दिलवालेको सुटिङमा व्यस्त छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय