scheduleमगलवार आश्विन १३ गते, २०७७

यस्ती छिन् शहिदकी हुनेवाली मिरा (फोटो फिचरसहित)

नयाँ दिल्ली । बलिउडका चकलेटी हिरो शहिद कपूरसँग लगनगाँठो कस्न लागेको खबर सार्वजनिक भएपछि एक सामान्य छात्रा मीरा राजपूत एकाएक चर्चाको शिखरमा पुगिन् । उनका केही तस्वीर अहिले सोशल मिडियामा भाइरल नै बनेको छ ।meera-rajput

आफ्नी कलेज फ्रेण्डसँग मीरा राजपूत बायाँ


तस्वीरहरुमा मीरा खुबै प्यारी देखिएकी छिन् । श्रीराम लेडिज कलेजमा अध्यनरत मीराको यो तस्वीर कलेजको फेयरवेल पार्टीमा लिइएको बताइएको छ । जसमा उनी साथीहरुसँग साडीमा देखिएकी छिन् ।

meera-rajput2
शहिदसँग नाम जोडिएपछि उनी सेलिब्रेटी नै बनिसकेकी छिन् । एकाएक हजारौं मानिसले फलो र मेसेज गर्न थालेपछि उनले बाध्य भएर सोशल मिडियाबाटै गायव हुनु परेको थियो । शहिदसँग उनको विवाह यसै वर्ष हुने बताइएको छ ।

meera-rajput1

युवतीहरुको पहिलो रोजाइमा पर्ने शहिदले फिल्मी क्षेत्रबाट निकै टाढा रहेकी मिरालाई जीवनसाथी बनाउन लागेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय