scheduleबिहिवार आश्विन ८ गते, २०७७

सोनाक्षीको सिंहले सार्वजनिक गरिन् आफ्नो प्रेमी

sonakshi1 मुम्बई । बलिउडका चर्चित अभिनेत्री सोनाक्षी सिन्हाको छुट्टै पहिचान छ । त्यसो त, उनको प्रेम गर्ने तरिका पनि फरक छ । उनले ट्विटरमा एक तस्वीर सार्वजनिक गरेकी छिन् र उक्त तस्वीरमा देखिनेलाई आफ्नो प्रेमी भएको दावी गरेकी छिन् ।

उनको प्रेम पनि विचित्रको छ । सोनाक्षीले आफ्नो प्रेमीको काँधमा हात राखेर बिन्दास ढंगले पोज दिएकी छिन् ।

कस्तो होला सोनाक्षीको प्रेमी ? के सोचिरहनु भएको छ ? उनको प्रेमी हुन् –रोबर्ट ।
sonakshi

तस्वीर सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘मेरो प्रेमी, एवेंजर्स एज अफ अल्ट्रनसँग मस्ती गरिरहेकी छु ।’

सोनाक्षीको फिल्म ‘एवेंजर्स–एज अफ अल्ट्रन’ २४ अप्रिलमा रिलिज हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय