scheduleसोमवार आश्विन १२ गते, २०७७

बलिउडमा यसरी पोखियो पूर्वमिस नेपालको जवानी (भिडियोसहित)

काठमाडौं । पूर्वमिस नेपाल सृष्टि श्रेष्ठले एक चर्चित गीतको म्युजिक भिडियोमा बोल्ड अभिनय गरेकी छिन् । सन २०१३ मा रिलिज भएको फिल्म ज्याकपटको निकै नै चर्चित गित ‘कभी जो बादल वर्षे’को अनप्लग्ड भर्सनमा उनले नायक सचिन जोशीसँग अनस्क्रिन रोमान्स गरेकी हुन् ।

Sristhi Shrestha

सामान्यतया भलादमी सुन्दरीको रुपमा चिनिएकी श्रृष्टि यो भिडियोमा निकै कामुक देखिएकी छन् । उनले अभिनय गरेको भिडियो हालै युट्युवमार्फत सार्वजनिक भएको हो ।

बलिउडमा प्रवेशका लागि संघर्षरत सृष्टिलाई यस भिडियोले कत्तिको सहयोग पुर्याउला त्यो भने समयले नै बताउने छ ।

भिडियो हेर्नुस्:

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय