scheduleबिहिवार आश्विन ८ गते, २०७७

सोफियाले गरिन नाङ्गै अन्तर्वार्ता दिने घोषणा

एजेन्सी । रियालिटी शो ‘बिग बोस’को कन्टेस्टेंटसमेत रहिसकेकी भातीय मोडल सोफिया हयातले नाङ्गै लाइभ अन्तर्वार्ता दिने घोषणा गरेकी छन् ।

Sofia Hayat 1

सोमबार ट्विट गर्दै उनले आफूले पूरा नाङ्गिएर अन्तर्वार्ता दिन लागेको घोषणा गरिन् । सोफिया हाल ‘कान फिल्म फेस्टिवल’ २०१५ मा व्यस्त छिन् ।

Sofia Hayat
उनले ट्वीटरमा नाङ्गो अन्तर्वार्ताबारे जानकारी दिँदै भनेकी छन्, ‘यो अन्तर्वार्ता कान फेस्टिबलबाट लाइभ हुनेछ । अन्तर्वार्ताको समयावधि करिब १० मिनेट हुनेछ । सोफिया भारतीय क्रिकेटर रोहित शर्माकी पूर्वप्रेमिका समेत हुन् । उनी यस्तै हर्कतका कारण बारम्बार चर्चामा आइरहन्छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय