scheduleआइतवार भाद्र ८ गते, २०७६

नवनियुक्त मन्त्री शेर्पाद्वारा शपथ

Kripashur Sherpaकाठमाडौं, ८ जेठ । राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पालाई शुक्रबार अपराह्न राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

आजै प्रधानमन्त्री कोइरालाले नेकपा एमालेको सिफारिसमा सभासद् शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको उपस्थिति थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage