scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

एकाबिहानै गोर्खा केन्द्रविन्दू बनाएर ५ म्याग्निच्यूडको धक्का

आइतबार ४ म्याग्निच्यूड माथिका ५ धक्का

eq on 5

काठमाडौं, ११ जेठ । सोमबार झिसमिसे बिहानै गोरखा केन्द्र विन्दू ५ म्याग्निच्यूडको पराकम्पको महसुस गरिएको छ । आइतबार राति पनि ११ बजेर १५ मिनेट जाँदा दोलखा केन्द्रविन्दू बनाएर ४.३ म्याग्निच्यूडको पराकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राति ११ बजेको धक्कासमेत गरी आइतबार मात्र ४ म्याग्निच्यूड भन्दा माथिको ५ वटा पराकम्प महसुस गरिएको थियो ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage