scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

एमाले अध्यक्ष ओली दोलखा र रामेछापमा

KP oliकाठमाडौंं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज भूकम्प प्रभावित दोलखा र रामेछापको अवस्था बुझ्न त्यसतर्फ लागेका छन् ।

अध्यक्ष ओलीले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि धेरै पराकम्पन आउने जिल्ला दोलखाको सदरमुकाम चरिकोट पुगी त्यहाँस्थित प्रशासन, सुरक्षा निकाय र विभिन्न पार्टीका प्रतिनिधिसँग राहत र पुनःस्थापनालगायतका विषयमा छलफल गरेका छन् ।

अध्यक्ष ओलीसँगै रहेका पार्टीका युवा नेता कैलाश ढुङ्गेलका अनुसार अध्यक्ष ओलीले जिल्लाको पहिरो प्रभावित क्षेत्रको पनि हवाई अवलोकन गरेका छन् । ओली आजै रामेछाप पुगी फर्किने कार्यक्रम छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage