scheduleआइतवार भाद्र १ गते, २०७६

नाबालिका बलात्कार गर्ने पक्राउ

arrestपर्सा, ११ जेठ । पर्सा प्रहरीले नाबालिकालाई बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–२८ बाट उनलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । गएराति बाराको बडकी फूलबरिया घर भई सोही ठाउँमा बस्दै आएका ४५ वर्षीय मनत मालीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सोही स्थानकी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage