scheduleबिहिवार भाद्र ५ गते, २०७६

सोमबारको भूकम्पमा भाग्दा लाटीमायाको ज्यान गयो

चितवन, ११ जेठ । दारेचोक–९ धारापानीकी ६५ वर्षीया लाटीमाया चेपाङको सोमबार बिहान ३ः२३ बजे गोरखालाई केन्द्रबिदु बनाई गएको ५ रिक्टर स्केलको पराकम्पनका क्रममा घरबाट भाग्न लाग्दा लडेर मृत्यु भएको छ ।

भाग्ने क्रममा लडेर बेहोस चेपाङको उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage