scheduleसोमवार आश्विन ६ गते, २०७६

यस्ता छन् संसारका अनौठा दश स्कूल (भिडियोसहित)

स्कूल भन्ने बित्तिकै भवन, त्यसभित्र बस्ने कुर्सी तथा टेवलहरु, खेल मैदान झट्ट हाम्रो मानसपटलमा आउँछ । तर, सबै स्कूल यस्तै हुन्छन् भन्ने छैन । पछिल्लो समय केही अनौठा स्कूलहरु पनि सञ्चालनमा छन्, जसको बारेमा सुन्दा निकै रोचक छ ।

Unusual School

कम्मरसम्म पानी आउने ठाउँदेखि गुफामा समेत स्कूलहरु सञ्चालनमा छन् । तपाई‌ं यस भिडियोमा संसारका यस्तै १० अनौठा स्कूलहरु हेर्न सक्नुहुन्छ ।

भिडियो:

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage