scheduleआइतवार श्रावण ५ गते, २०७६

आमाद्वारा आफ्नै छोराको बलात्कार !

man_rapeबैंग्लोर । भारतको बैंग्लोरमा एक आमाले आफ्नै छोराको बलात्कार गरेको घटना सार्वजनिक भएको छ । यद्यपी उनले छोराको समलैंगिकता दूर गर्नका लागि यस्तो गरेको बताएकी छन् ।

घटनको खुलासा तब भयो, जब दीप्ति ताडंकी नामक महिलाले ‘करेक्टिव सेक्स’का विषयमा डकुमेन्ट्री तयार पार्नका लागि रिसर्च थालिन् ।
यतिमात्रै होइन अन्य केही यस्तै घटना पनि रिसर्चका क्रममा सामने आएका छन् । यस्तै आमाबुबाले छोरीको समलैंगिकता दूर गर्नका लागि आफ्नै दाजुभाइसँग शारीरिक सम्पर्क गर्न बाध्य बनाएकोसमेत पाइएको छ ।
भारतको अंग्रजी अखबार ‘मेल टुडे’मा छापिएको खबर अनुसार दिल्लीमा केही डाक्टरहरुले समलैंगिकता दूर गर्नका लागि विजुलीको झट्कासमेत दिने गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob