scheduleबुधवार श्रावण १ गते, २०७६

जादूगरले युवती नंग्याएपछि के भयो (हेर्नुहोस् भिडियो)

Magic

एजेन्सी । एक चर्चित जादुगर वेस बार्करको प्रस्तुतीमा एकपटक यस्तो भयो जुन आश्चर्यजनक र विवादास्पद भिडियो सार्वजनिक भएको छ । वेस बार्करको २०१४ को एक जादु प्रस्तुतीमा उनले एक अञ्जान युवतीलाई सबैको सामू नाङ्गै बनाइदिएका छन् ।
हजुर, म्याजिक शोको क्रममा जादुगर वेसले स्टेजको पहिलो पंक्तिमा बसेर शो हेरिरहेकी एक युवतीलाई देखे र उनीमाथि जादू गर्ने भन्दै उनलाई स्टेजमा बोलाए । उनले आफ्नो प्रस्तुतीमा युवतीलाई नै गावय बनाउने बताएका थिए ।
युवतीलाई आफ्नो नजिक बोलाएर जादुगरले उनलाई एक शिशाको बाकसमा पल्टन लगाउँछन् । उक्त बाकसलाई कपडाले छोपिदिन्छन् । तर, जब कपडा हटाउँछन्, युवती नांगै देखिन्छन् । उनलाई हेरेर दर्शक नहाँस्ने कुरै भएन ।
हेर्नुहोस् भिडियो :

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob