scheduleमगलवार मंसिर ३ गते, २०७६

दिनभर यसरी गिद्दे नजरको सिकार हुन्छन् युवतीहरु (भिडियो)

सोशल मिडियामा पछिल्लो केही दिनयता एक भिडियो भाइरल बनेको छ । जुन भिडियोले तपाईंलाई भित्रैदेखि झकझक्याउने छ । भिडियोमा एक युवती कसरी समाजको कुदृष्टिको सिकार हुन्छिन् भन्ने देखाइएको छ ।

बिहान घरबाट निस्किएकी एक युवती साँझ घर फर्कँदासम्म दजनौँ गिद्दे नजरको सिकार हुन्छिन् । भिडियोमा प्रतिकात्मक रुपमा प्रत्येक कुदृष्टिमा युवतीले लगाएको सर्ट हल्का च्यातिने गरेको देखाइएको छ ।
Gidde najar

बिहान सद्दे सर्ट लगाएर निस्किएकी युवती साँझ घर फकिँदासम्म सर्ट धुजाधुजा भइसकेको हुन्छ । यसबाट पनि थाहा हुन्छ कि हामी दिदीबहिनीहरुले हर दिन कस्तो परिस्थितिको सामना गर्छन् ।

भिडियो:

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage