scheduleबुधवार श्रावण १ गते, २०७६

पुरुषहरुले अवश्य जान्नुस् यी ७ सेक्स सिक्रेट !

एजेन्सी । अन्तरंग पलमा महिलाहरुलाई के मन पर्छ ? उनीहरुले के कुराबाट आनन्द लिन सक्छन् ? तपाईंलाई यो कुराको जानकारी भयो भने त्यो क्षण साँच्चै नै आनन्ददायी हुन्छ । यसबाट जोडीको बीचमा विश्वास त बढ्छ नै तुलनात्मकरुपमा बढी आनन्द पनि लिन सक्नुहुन्छ ।

sex

 

१. कतिपय महिलाको मूड राम्रो कुराकानीबाट बन्छ । उनीहरुका लागि प्रेमपूर्वक कुराकानी गर्नु महत्वपूर्ण हुन्छ । तपाईं अन्तरंग पलमा आफ्नो पार्टनरलाई बताउनुस् कि उनलाई कति प्रेम गर्नुहुन्छ । यसबाट तपाईंको पार्टनर मानसिक रुपमा पनि तपाईंसँगै जोडिन सहयोग पुग्छ ।

२. यस्तो समयमा कतिपय महिलाहरुलाई आफ्नो रुपलाई लिएर पार्टनरले के सोचिरहेको होला भन्ने चिन्ता हुन्छ । यस्तो अवस्थामा झुट नबोल्नुस् । तपाईंलाई उनी राम्री लाग्दिनन् भने जबरजस्ती उनको सुन्दरताको प्रसंशा गर्ने गल्ती नगर्नुस् ।

३. महिलाहरु बेडमा त्यस्तो दिन पर्फेक्ट हुन्छन्, जुन दिन उनीहरुका लागि निकै खुसीपूर्वक बितेको होस् । गफमा रुखोपन, रिस र उनलाई दुःख लाग्ने शब्दबाट उनीहरुलाई टुटाउने गल्ति नगर्नुस् ।

 

४. सेक्स कुनै गम्भीर गतिविधि होइन । कतिपय पुरुष सेक्सका दौरान एकदम गम्भीर हुन्छन् । न हाँस्छन्, न रोमान्टिक हुन्छन् । तपाईंले यसलाई गम्भीर रुपमा कहिल्यै नलिनुस्, तब सक्दो मजा लिन सक्नुहुन्छ ।
५. सेक्सभन्दा अघि फोरप्ले एकदमै जरुरी छ । कतिपय महिला यसबाट निकै मजा लिन्छन् ।
६. महिलालाई रोमान्सका समय हात समाउन, अंगालोमा कसिन मज्जा लाग्छ । कतिपय महिलाको गुनासो हुन्छ कि, उनको पार्टनरले मात्र फोरप्लेको समयमा मात्रै यस्तो गर्छन् । त्यसैले उनको रुची बुझ्ने प्रयास पनि गर्नुस् ।

७. सेक्स गरिसकेपछि महिलाहरु आफ्नो पार्टनरसँग मायालु गफ गर्न रुचाउँछन् । तर, प्राय महलिाको के गुनासो हुन्छ भने, उनको पार्टनर सेक्सपछि तुरुन्तै सुत्छन् । जसका कारण उनीहरुलाई स्वार्थी बनेको जस्तो लाग्छ । त्यसैले सेक्सपछि उनलाई तुरुन्तै नछोड्नुस् । केही समय मिठा कुराकानी गर्नुस्, जसले तपाईंको अन्तरंग पल सधैँ मनोरञ्जनपूर्ण हुन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob