scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

पोर्न भिडियो खिच्न अन्तरिक्षमा सेक्स !

sex in space for porn videoएजेन्सी । स्काई डाइभिङ, स्कूवा आदिमा खिचिएका पोर्न भिडियोहरु त तपाईंले देख्नु नै भएको होला । अब अन्तरिक्षमा समेत यस्ता भिडियो खिचिने भएको छ ।
चर्चिच पोर्न साईट ‘पोर्न हव’ले अन्तरिक्षमा पोर्न फिल्म तयार पार्ने तयारी थालेको छ । यसका लागि वेबसाईटले ‘इंडिगोगो अभियान’ सुरु गरेको छ, जसमा ३.४ मिलियन डलर जम्मा गर्ने लक्ष्य राखिएको छ । यो रकम अन्तरिक्षमा पोर्न भिडियो निर्माणका लागि खर्च गरिने छ ।
अभियान सुरु भएको पहिलो दिन नै फण्डमा १० हजार अमेरिकी डलरजम्म भएको छ । यस फण्डले शटल या स्पेस क्राफ्टमार्फत दुई चर्चित पोर्नस्टार इभा लोभिया र जोनी सिंसलाई अन्तरिक्षसम्म उडान भर्न सहयोग गर्नेछ । त्यहाँ पुगेर यी दुईले सेक्स गर्नेछन् र भिडियो तयार पार्नेछन् । सो भिडियो पोर्नहवमार्फत रिलिज गरिनेछ ।
यस फण्डमा १ डलरदेखि १ लाख ५० हजार डलरसम्म डोनेट गर्न सकिनेछ । डोनेशन गर्नेहरुका लागि पोर्नहवले स्किम पनि राखेको छ । १ डलर सहयोग गर्नेले एक सर्टिफिकेट पाउने छन् भने, १ लाख ५० हजार डलर सहयोग गर्नेलाई पोर्न स्टारले लगाएको स्पेस सूट उपहार दिइने छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage