scheduleसोमवार आषाढ़ २९ गते, २०७७

भुकम्प

राममणि खतिवडा

कविता

Rammani Khatiwada

भुकम्प, कम्प, परकम्पन सारा त्रास पचाईयो
विपत्तिको बिचपनि आत्म-विश्वास बचाईयो

बिनाश भयो मुलुक सारा, लाग्यो उठी- बास
चुरो छाम्दा मानव जनित समस्या हो खास

सैयौं बाधा पार गर्दै जंघार सबले तर्नै पर्छ
बिपत्तिको बोझ थेग्ने हिम्मत अब गर्नै पर्छ

आउँछ- जान्छ जिन्दगीमा चुनौतिका लहरहरु
जोगाई राख्नु पर्छ सबले भविष्यका रहरहरु ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय