scheduleमगलवार कार्तिक २६ गते, २०७६

ट्याक्स नीतिको विरोधमा नि:शुल्क सेक्स !

एजेन्सी । कुनै पनि कुराको विरोध कसरी गरिन्छ ? नाराजुलुस गरेर, हातमा पट्टी बाँधेर या धर्ना र घेराबन्दी गरेर । तर अष्ट्रियाको एक वेश्यालयको विरोधको शैली भने गज्जबको छ ।
सेल्जबर्ग शहरमा रहेको सो वेश्यालयले सरकारको कर नीतिको विरोधमा आफ्ना ग्राहकलाई निशुल्क सेवा दिँदै आएको छ । अष्ट्रिया सरकारले वेश्यालयमा कर लगाउनुका साथै व्यासायिक नियम लागु गर्ने निर्णय गरेको थियो ।
porn industry
समाचार एजेन्सी रोयर्टसका अनुसार सेल्जबर्गकोे सो वेश्यालयले आफ्नो वेबसाइटमा ‘हामी अब कर दिंदैनौं, आजैदेखि निशुल्क प्रवेश, निशुल्क मदिरा, निकुल्क सेक्स,’ उल्लेख गरिएको छ । सो वेश्यालयले सरकारलाई कर नतिर्न आफ्ना ग्राहकलाई निशुल्क सेवा दिन लागेको हो । ग्राहकसँग पैसा नलिनएपछि सरकारलाई कर तिर्नु नपर्ने वेश्यालयका मालिकले बताए ।

अष्ट्रियाका संचारमाध्यमहरुमा प्रकाशित तस्वीरमा वेश्यालयको सो अफरको फाइदा लिन वेश्वालयको अगाडि मानिसको भीड लागेको देखाइएको छ । तर, सेवा दिने महिलाहरुलाई भने कामको ज्याला दिने वेश्यालयका मालिकले बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage