scheduleमगलवार मंसिर ३ गते, २०७६

मलेसियामा मंगलबार एक नेपालीको मृत्यु

Malaysiaमलेसिया, १ असार । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया रहेका एक नेपालीको मंगलबार मृत्यु भएको छ । सप्तरीको बरहीवीरपुर गाविस–९ निवासी रुद्रिलाल यादवका २३ वर्षीय छोरा प्रभुकुमार यादवको मृत्यु भएको हो ।

मलेसियाको माइटेक कम्पनीमा कार्यरत यादवलाई राति अचानक पेट दुःखेको र तत्कालै अस्पताल भर्ना गरेपनि उपचारकै क्रममा मंगलबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले छोराको शव नेपाल ल्याइदिनका लागि सरकारसँग आग्रहसमेत गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage