scheduleसोमवार आश्विन ६ गते, २०७६

लिंग छैन, प्रेमिका भने सय जना !

एजेन्सी । जन्मिँदै लिंग नभएपनि सय बढी युवतीसँग अफेयर चलाईसकेका बेलायती नागरिक एन्ड्रयु वार्डलको रहस्य आखिर उनकी पछिल्लो प्रेमिकाले थाहा पाईहालिन् ।

जन्मिँदा उनको मुत्राशय शरीर बाहिरै थियो, लिंगको राम्ररी विकास हुन पाएको थिएन । पछि चिकित्सकले मुत्राशय भित्र त राखिदिए, तर लिंग प्रत्यारोपण भने सम्भव भएन ।

Andrew-wardle

उनी लिंगविना नै हुर्किए । दिनहुँ क्लब जान्थे । फर्कँदा युवती साथमा हुन्थे । रातभरि मस्ती गर्थे । तर, जब शारीरिक सम्पर्कको समय आउँथ्यो, उनी मृगौलामा समस्या छ भन्दै पन्छिन्थे ।

पछिल्लो समय उनी ३४ वर्षिय महिलासँग अफेयरमा थिए । अन्ततः उनको रहस्य ति प्रेमिकाले थाहा पाएरै छाडिन् र उनलाई छोडेर हिँडिन् ।

अब भने वार्डल आफ्नो रहस्य टेलिभिजनबाटै सबैलाई बताउने सोच बनाएका छन् । चिकित्सकहरुका अनुसार विश्वमा ५०÷६० लाखमा एक बच्चा लिंगविना नै जन्मिने गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage