scheduleमगलवार आश्विन २८ गते, २०७६

पत्नी नै आमा बनेपछि परेन त फसाद् !

Jesan-lizaएजेन्सी । ३५ वर्षीय बेलायती नागरिक जेसन हवार्ड आफ्नी पत्नी सौतेनी आमा बन्ने खबर सुनेर जिल्लिएका छन् । जेसन र ३६ वर्षीया लिजा गोडार्डको विहे भएको ८ महिना बितेको छ । तर, यसबीचमा लिजा जेसनकै ७४ वर्षीय बाबुसँग प्रेम गर्न पुगिन् । पत्नी र बाबुबीचको प्रेम फर्किँदै गरेको उनले सुइँकोसमेत पाएनन् ।

एक दिन बाबु जोन खुसीको खबर सुनाउन छोराकोमा पुगे । उनले आफूले विहे गर्न लागेको सुनाए । जब सौतेनी आमा बन्न लागेकी महिला आफ्नै पत्नी हुन् भन्ने थाहा पाए, जेसन एक्कासी झस्किए ।

जेसनले यसो नगर्न सम्झाए पनि । तर, उनी अब त तिम्रो आमा बन्छु भन्दै हिँडिन् । जेसन बेलावतको वर्कसायर निवासी हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage