scheduleआइतवार श्रावण ५ गते, २०७६

बसपार्कमा एक्कासी पोर्न फिल्म चल्न थालेपछि

kerala Busparkकेरला । भारतको केरलास्थित वायनाड जिल्लामा रहेको कलपेट्टा बस स्टपमा मंगलबार एक्कासी हंगामा मच्चियो । त्यहाँ विज्ञापनमूलक सामाग्री प्रशारण गर्न दुईवटा ठूला टिभी राखिएको थियो, त्यसमा एक्कासी पोर्न फिल्म चल्न थालेपछि हंगामा मच्चियो ।

एकछिन त के गर्ने, के नगर्ने सबै चुपचाप मुन्टो लुकाएर बसे । अति भएपछि कसैले फोन गरेर प्रहरीलाई जानकारी दिएछ । त्यसपछि तुरुन्तै प्रहरी आयो र त्यसको प्रशारणमा रोक लगायो । प्राविधिक त्रुटीका कारण त्यस्तो सामाग्री प्रशारण भएको पाइएको प्रहरीले जनाएका छ ।

प्रहरीले केवल अपरेटर मञ्जूर नामका युवकलाई गिरफ्तार गरेर मुद्दा चलाएको छ । उनीमाथि आईटी एक्टको धारा २९२ अनुसार मुद्दा चलाइएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob