scheduleआइतवार श्रावण ५ गते, २०७६

मलेसियामा सडक दुर्घटनामा मल्ल मारिए

दैलेख, १५ असार । वैदेशिक रोजगारीको शिलसिलामा मलेशियाको काजाङ पुगेका एक नेपालीको दुर्घटनामा मृत्यू भएको छ । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँका शिव मल्ल आफू काम गर्ने कम्पनी यच कियुबाट कोठामा फर्किदा जेब्राक्रसिङ्गबाट पैदल सडक पार गर्न लाग्दा १० दिन अघि कारले ठक्कर दिएको थियो ।
दुर्घटनामा परि घाइते भएका उनको उपचारको क्रममा मृत्यू भएको हो । कारको ठक्करबाट गम्भीर घाइते शिव मल्लको काजाङ मेडिकलमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob