scheduleबुधवार श्रावण १ गते, २०७६

कोरियामा ११ जना नेपाली पक्राउ

flag-of-Koreaकाठमाडौं, २९ साउन । दक्षिण कोरियामा ११ नेपाली मजदुर पक्राउ परेका छन् । भिसा अवधि सकिएर पनि अवैधानिक रुपमा काम गर्दै आएका र उनीहरुलाई विभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

ख्यंगी प्रान्तको आनसान हाङजी अपार्ट नजिकै छजाङ छङइल कम्पनीमा कार्यरत चार नेपालीलाई बुधबार राति प्रहरीले पक्राउ गरी अध्यागमनलाई बुझाएको थियो ।

तिमध्ये २ जना इपीएसबाटै कोरिया गएपनि भिसा सकिएका थिए भने, दुई जना डिपेन्डेनमा कोरिया गएका थिए ।

त्यस्तै अन्य स्थानबाट पनि नेपालीहरु पक्रेका छन् । कोरियामा अवैधानिक बस्ने क्रम बढ्दो छ । हालसम्म २ हजारजति नेपाली अवैध रुपमा बस्दै आएको अनुमान गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob