scheduleसोमवार मंसिर २ गते, २०७६

बढी भाडा असुल्नेलाई ५ हजार जरिवाना

bus-fare-increasedचितवन, ११ असोज । दुई– चार रुपैयाँको लोभ गदा चितवनका यातायात व्यवसायीहरुले पाँच हजार रुपैयाँसम्म जरिवाना तिर्नुपरेको छ । घटेको भाडा लागू नगर्ने र विद्यार्थीलाई छुट नदिने ५१ वटा सार्वजनिक सवारीसाधान कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले सुरु गरेको कारबाही अभियानमा चितवनका विभिन्न रुटमा चल्ने मिनिबस, माइक्रोबस र म्याजिक बस गरी ५१ वटा कारबाहीमा परेका हुन् । प्रहरीको सिफारिसमा यातायात व्यवस्था विभागले उनीहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage