scheduleबुधवार कार्तिक २७ गते, २०७६

उपेन्द्र र महन्थहरु पन्छाउँदै पहाडीविरुद्ध हतियार उठाउने अभियानमा राजेन्द्र महतो

rajendra mahatoकाठमाडाैं, ११ असोज । राजनीतिक ढंगले अघि बढ्ने र भूमिगत गिरोहको साथ लिंने भन्ने विषयमा समान धारणा नहुँदा मधेसमा आन्दोलनका गरिहेका दलमा विभाजन आएको छ ।

चीनको झण्डा जलाइएपछि उपेन्द्र यादवहरु गलेका छन् र उनलाई मधेसी मोर्चाबाट निकालिंदै छ । तर, मधेसी दलभित्रै उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेताहरु राजनीतिक रुपले अघि बढ्न तयार भए पनि राजेन्द्र महतो भूमिगत समूहलाई प्रयोग गरेर पहाडियाविरुद्ध हतियार उठाउने अभियानमा लागेका छन् ।

आन्दोलनको पक्षमा भारतले खुलेआम समर्थन जनाएपछि प्रमुख दलबीच थप एकता भएको र आन्दोलनमा भारतको भूमिकालाई सहतमा ल्याउने काम राजेन्द्र महतोले गरेको आरोप अन्य मधेसी दलको छ ।

संविधानसभाको चुनाव सकिएलगत्तै पत्रकार सम्मेलन गरेर महतोले भनेका थिए–‘यो पराजय हाम्रो होइन, भारतको पनि हो ।’ त्यही बेलादेखि नै मधेसी दलमाथि शंका उत्पन्न भएको थियो । यतिबेला पुष्टी भएको छ । तरुण साप्ताहिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage