scheduleबुधवार कार्तिक २७ गते, २०७६

नाकाबन्दी खोल्न भारतलाई चीनको दबाब

Xi jinpingकाठमाडौं, १२ असोज । एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छीमेकी चीनले भारतलाई दबाब दिएको छ ।

चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्तामा पनि नाकाबन्दीबारे छलफल गर्ने जानकारी राजदूत ऊ जुन्ताईले दिए । चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी दुवै राष्ट्र संघको महसभामा भाग लिन न्यूयोर्कमा छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage