scheduleसोमवार मंसिर २ गते, २०७६

‘समस्या समाधानका लागि संविधान संशोधन हुनसक्छ’

New Constitutions by Presidnetकाठमाडौं, १२ असोज । कतिपय कानुनविद्हरुले अहिले संविधान संशोधन हुन नसक्ने तर्क गर्दै आएपनि नेपालको संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार संशोधनका लागि कुनै समस्या नपर्ने देखिएको छ ।

संविधानको धारा २७४ को उपधारन १ मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सावैभौमसत्ताको प्रतिकुल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन उल्लेख छ ।

उपधारा २ मा भनिएको छ , उपधारा १ र यस संविधानको अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ । तर उपधारा १ लाई संशोधन गरिने छैन् ।

उपधारा ४ मा उपधारा २ बमोजिम पेस भएको विधेयक कुनै पनि प्रदेशको सिमाना परिवर्तन वा अनुसूची ६ मा उल्लेखित विषयसँग सम्बन्धित भए त्यस्तो विधेयक संघीय संसदमा प्रस्तुत भएको ३० दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिको लागि प्रदेशसभामा पठाउनुपर्ने छ उल्लेख छ ।

यही धारामा टेकेर विभिन्न संविधानविदले संविधान संशोधन हुन नसक्ने तर्क गर्दै आएका थिए । नागरिक दैनिकमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage