scheduleसोमवार मंसिर २ गते, २०७६

अख्तियारले डामेका एमालेका दुई मन्त्री फिर्ता गर्न प्रधानमन्त्रीको दौडधुप

sushil-kpकाठमाडौं, १३ असोज । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका २ मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार साँझ केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

शुक्रबार शुरु हुने संसद अधिवेशनमा राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री कोइरालाले दुई दिनअघि ओलीलाई टेलिफोन गरी अख्तियारले कारबाही सिफारिस गरेका खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage