scheduleबुधवार जेष्ठ २१ गते, २०७७

नेपाली वैज्ञानिकको सफलता, मंगल ग्रहको सतहमा पानी रहेको पुष्टि

काठमाडौं, १३ असोज । अमेरिकाको नेसनल एरोनोटिक्स एण्ड स्पेस एडनिमिस्ट्रेसन नासाले मंगल ग्रहको सहतमा पानी रहेको पुष्टि गरेको छ ।
नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझाको नेतृत्वमा रहेको टोलीले यो रहस्य पत्ता लगाएको हो ।

पृथ्वीको जुम्ल्याहा ग्रह भनिने मंगल ग्रहमा पछिल्लो ग्रिष्म ऋतुमा पानीको बहाब देखिएको तथ्थ सोमबार सार्वजनिक गरिएको हो । नागरिक दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय