scheduleसोमवार जेष्ठ १२ गते, २०७७

मोदीलाई पत्र- किन रोकियो इन्धन ?

Government of nepal logoकाठमाडौं, १५ असोज । सरकारले भारतलाई इन्धन र अत्यावश्यक वस्तु नरोक्न आग्रह गर्दै कूछनीतिक पत्राचार गरेको छ । राजदूत रणजित रायलाई बोलाएर जानकारी गराउँदा समेत प्रगति नभएपछि परराष्ट्र मन्त्रालयमार्फत भारतको भारतको विदेश मन्त्रालयमा पत्र पठाइएको हो ।

पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत बोधार्थ दिइएको छ । भारतीय राजनीतिक तहले कर्मचारीस्तरबाट स्पष्ट जानकारी नगएको संकेत गर्दै आफूहरुले इन्धन रोक्ने कुनै निर्णय नगरेको र सीमाबाट समान गइरहेको बताउँदै आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय