scheduleबिहिवारफाल्गुन २० गते, २०७७

चरीत्रमा न्याय गर्न तौलको लुकामारीमा आमिर

aamir

एजेन्सी । ६८ किलोका थिए आमिर । सन् २०१६ मा रिलिज हुने एउटा फिल्मका लागि केही समय अघि उनी ६८ किलोबाट पनि घटेका थिए । तर, आमिर अहिले रातारात मोटाएर ९० किलोका भएका छन् । किन ?

आमिर कम मात्र फिल्म खेल्छन् तर, सबै हिट खेल्छन् । आफ्नो चरित्र निभाउन उनी जे गर्न पनि तयार हुन्छन् । यसैको परिणाम हो तौलको उतारचढाव पनि । चिकित्सकहरुले तौलमा ल्याउने तिव्र उतारचढावले स्वास्थ्यमा गम्भीर असर पर्ने बताएका छन् । तर उनी आफ्नो चरित्रमाथि न्याय गर्न उनले यो काम छाडेका छैनन् ।

प्रसंग हो, आमिरको नयाँ फिल्म ‘दंगाल’को । उनले उक्त फिल्मका लागि तौल बढाएका हुन् । त्यसो त, सलमान खानले पनि आगामी फिल्म ‘सुल्तान’का लागि तौल बढाइरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay