scheduleशुक्रवार मंसिर ६ गते, २०७६

यस्तो छ मंगल ग्रहको भू-सतह, हेर्नुस् नासाले सार्वजनिक गरेका तस्वीरहरु

mars6

यी तस्वीरहरु रातो ग्रहको नामले चिनिने मंगल ग्रह (Mars)को सतहको हो । मंगल ग्रहलाई लिएर नासा तथा अन्य वैज्ञानिकहरुको आ-आफ्नै दावी र भनाईहरु दिनदिनै सुन्नमा आउँछन् ।

mars4

पछिल्लो समय हावापानी र मानव जीवनको अस्तित्व खोज्दै नासाकै कैयन स्पेसक्राफ्टहरुले म‌ंगल ग्रहको परिक्रमा गरिरहेका छन् । ती स्पेसक्राफ्टहरुले लगातार त्यहाँको तस्वीर पृथ्वीमा पठाईरहेको छ ।

mars5

नासाले हालै मंगल ग्रहमा पानीको अर्बौं वर्ष पूरानो सबुत भेटिएको दावी गरेको थियो । जसलाई मंगल ग्रहमा कुनै समय पानी रहेको संकेतका रुपमा विश्लेषण गरिँदैछ । तर, अहिले पानीको उपलब्धता छ कि छैन भन्ने विषयमा भने कुनै ठोस तथ्य भेटिएको छैन । नासाका केही वैज्ञानिकहरुले भने मंगलमा रहेको पानी र वायुमण्डललाई सौर्य ज्वाला (सोलार फ्लेयर)ले सुकाएको दावी गरेका छन् ।

यहाँ हेर्नुस् नासाको रोबर्टले मंगल ग्रहबाट पठाएका तस्वीरहरु:

mars3 mars2 mars1 mars

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage